सुर्खेत, १९ असार ।
यस बर्षको मोदनाथ प्रश्रित प्रज्ञा प्रतिष्ठानद्वारा डा. दीपक गौतम पुरस्कृत भएका छन् । सुर्खेत क्याम्पस (शिक्षा) मा प्राध्यापनरत सुर्खेतका वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका डा. गौतमलाई एक कार्यक्रमबीच ११ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
शिक्षण संगसंगै नेपाली वाङ्मयका विविध क्षेत्रमा कलम चलाई मुलुकको शैक्षिक, सामाजिक क्षेत्रमा योगदान गरेवापत गौतमलाई उक्त पुरस्कार प्रदान गरिएको हो । यस बर्षको मोदनाथ प्रश्रित प्रज्ञा प्रतिष्ठानद्वारा डा. दीपक गौतम पुरस्कृत भएका छन् । सुर्खेत क्याम्पस (शिक्षा) मा प्राध्यापनरत सुर्खेतका वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका डा. गौतमलाई एक कार्यक्रमबीच ११ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
No comments:
Post a Comment