सुर्खेत, २३ असार ।
आदिकवि भानुभक्त आचार्यको द्विशतक बार्षिकी मनाउनका लागि सुर्खेतमा भानु द्विशतक बार्षिकी समिति गठन गरिएको छ । साहित्यकार नारायण प्रसाद तिमिल्सेनाको संयोजकत्वमा गठन गरिएको २१ सदस्यीय समितिमा सहसंयोजकमा टीकाप्रसाद पोखरेल तथा जागेश्वर उपाध्याय, सचिव युद्धविक्रम शाही, सहसचिव महेन्द्र चन्द ‘महासागर’, कोषाध्यक्ष पूर्णप्रसाद भण्डारी र सदस्यहरुमा गंगाप्रसाद न्यौपाने, दिपिन सिंजापति, पूजा पन्त, दुर्गा गौतम, थीरबहादुर विष्ट छन् ।
यस्तै सल्लाहकारमा डा. दीपक गौतम, डा. महेन्द्रकुमार मल्ल, गंगा केसी, महेन्द्रप्रसाद गिरी, लिलाधर गौतम, गीता खनाल र सुरेन्द्र पोख्रेल छन् । भानु प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोमा यही असार २९ गते नेरामावि डाँडास्कुलमा विविध सांस्कृतिक कार्यक्रम गरी १९८ औं भानु जयन्ती मनाउने निर्णय भएको बताइएको छ । आदिकवि भानुभक्त आचार्यको द्विशतक बार्षिकी मनाउनका लागि सुर्खेतमा भानु द्विशतक बार्षिकी समिति गठन गरिएको छ । साहित्यकार नारायण प्रसाद तिमिल्सेनाको संयोजकत्वमा गठन गरिएको २१ सदस्यीय समितिमा सहसंयोजकमा टीकाप्रसाद पोखरेल तथा जागेश्वर उपाध्याय, सचिव युद्धविक्रम शाही, सहसचिव महेन्द्र चन्द ‘महासागर’, कोषाध्यक्ष पूर्णप्रसाद भण्डारी र सदस्यहरुमा गंगाप्रसाद न्यौपाने, दिपिन सिंजापति, पूजा पन्त, दुर्गा गौतम, थीरबहादुर विष्ट छन् ।
सुर्खेत, २३ असार ।
आदिकवि भानुभक्त आचार्यको द्विशतक बार्षिकी मनाउनका लागि सुर्खेतमा भानु द्विशतक बार्षिकी समिति गठन गरिएको छ । साहित्यकार नारायण प्रसाद तिमिल्सेनाको संयोजकत्वमा गठन गरिएको २१ सदस्यीय समितिमा सहसंयोजकमा टीकाप्रसाद पोखरेल तथा जागेश्वर उपाध्याय, सचिव युद्धविक्रम शाही, सहसचिव महेन्द्र चन्द ‘महासागर’, कोषाध्यक्ष पूर्णप्रसाद भण्डारी र सदस्यहरुमा गंगाप्रसाद न्यौपाने, दिपिन सिंजापति, पूजा पन्त, दुर्गा गौतम,
थीरबहादुर विष्ट छन् ।
यस्तै सल्लाहकारमा डा. दीपक गौतम, डा. महेन्द्रकुमार मल्ल, गंगा केसी, महेन्द्रप्रसाद गिरी, लिलाधर गौतम, गीता खनाल र सुरेन्द्र पोख्रेल छन् । भानु प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोमा यही असार २९ गते नेरामावि डाँडास्कुलमा विविध सांस्कृतिक कार्यक्रम गरी १९८ औं भानु जयन्ती मनाउने निर्णय भएको बताइएको छ ।
No comments:
Post a Comment