सुर्खेत, २५ असार ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको दुई छुट्टाछुट्र्टै समिति गठन गरिएको छ । संगठनको १८ औं जिल्ला सम्मेलनबाट भन्दै संस्थापन पक्ष निकट भनिएको अखिलको अध्यक्षमा डम्मर गरन्जा चयन भएका छन्भने अर्को पक्षको अध्यक्षमा ताराप्रसाद पौडेल चयन भएका छन् । डम्बर गरन्जाको समितिमा उपाध्यक्ष ज्ञानबहादुर वली, सचिव प्रेम खड्का, सहसचिव विनोदसिंह विष्ट, कोषाध्यक्ष होमराज शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रत्ना बारघरे, तपेन्द्र साउद, सन्तोष शर्मा, दिया पौडेल, ध्रुव केसीसहित ३७ सदस्यीय कमिटी रहेको छ ।
ताराप्रसाद पौडेल अध्यक्ष रहेको समितिमा उपाध्यक्ष कमल पौडेल, सचिवमा धर्मराज ढुंगाना, सहसचिव हरिलाल बुढा, कोषाध्यषमा हिमा उपाध्याय सर्वसम्मतरुपमा चयन भएको दावी गरिएको छ । दुवै कमिटीमा हिमा उपाध्यायलाई राखिएको छ । नवनिर्वाचित कमिटीलाई अध्यक्ष मण्डलका सदस्य खगेन्द्र खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिएभने बन्द सत्र अध्यक्ष मण्डलका अध्यक्ष दुर्गा डांगीको अध्यक्षतामा भएको थियो । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको दुई छुट्टाछुट्र्टै समिति गठन गरिएको छ । संगठनको १८ औं जिल्ला सम्मेलनबाट भन्दै संस्थापन पक्ष निकट भनिएको अखिलको अध्यक्षमा डम्मर गरन्जा चयन भएका छन्भने अर्को पक्षको अध्यक्षमा ताराप्रसाद पौडेल चयन भएका छन् । डम्बर गरन्जाको समितिमा उपाध्यक्ष ज्ञानबहादुर वली, सचिव प्रेम खड्का, सहसचिव विनोदसिंह विष्ट, कोषाध्यक्ष होमराज शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रत्ना बारघरे, तपेन्द्र साउद, सन्तोष शर्मा, दिया पौडेल, ध्रुव केसीसहित ३७ सदस्यीय कमिटी रहेको छ ।
No comments:
Post a Comment