नेपालगन्ज, १७ असार ।
कोहलपुरस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा रकम जम्मा गर्न लाग्दा रझेनाका सन्तोष भुसालको आइतबार बिहान अढाई लाख रुपैंयाँ लुटिएको छ ।
झोलामा रकम राखेका भुसालले बैंक भौचर भर्दै गर्दा अचानक बैंकभित्र पसेका लुटेराको समूहले खोसेर लगेको प्रहरी नायब उपरीक्षक उदयकुमार तामाङले बताए । लुटेराको खोजी कार्य भइरहेको छ ।कोहलपुरस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा रकम जम्मा गर्न लाग्दा रझेनाका सन्तोष भुसालको आइतबार बिहान अढाई लाख रुपैंयाँ लुटिएको छ ।
मा
No comments:
Post a Comment