सुर्खेत, २९ असार ।
अखिल नेपाल शिक्षक संगठन सुर्खेतले डम्बरबहादुर सोडारी, डम्बरबहादुर सारु र रेश्मीलाल चपाईंको साधारण सदस्यता खारेज गरेको छ ।
संगठनको शुक्रवार सम्पन्न बैठकले सो निर्णय गरेको हो । अध्यक्ष रगवीर विश्वकर्माले शुक्रवार विज्ञप्ति प्रकाशित गरी झुटो र कोठे निर्णय गरी आफूलाई निष्काशन गर्ने विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनीहरुको साधारण सदस्यता खारेज गरी कारबाही गरिएको जनाइएको छ । अखिल नेपाल शिक्षक संगठन सुर्खेतले डम्बरबहादुर सोडारी, डम्बरबहादुर सारु र रेश्मीलाल चपाईंको साधारण सदस्यता खारेज गरेको छ ।
No comments:
Post a Comment