ब्राउनसुगरसहित पक्राउ

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ साउन ।
प्रहरीले ९४० मिलिग्राम ब्राउनसुगरसहित वीरेन्द्रनगर–४ का शंकर खत्रीलाई शनिवार पक्राउ गरेको छ ।
विशेष सुराकको आधारमा राती ९ बजे गएको गस्तीले  खत्रीलाई मंगलगढी चोकमा फेला पारी खानतलासी गर्दा २ पुरिया ब्राउनसुगर र ९ ट्याब्लेट नाइट्रोसन बरामद गरिएको जिप्रका सुर्खेतका डिएसपी आनन्द मराठाले बताए । 

No comments:

Post a Comment