सुर्खेत, ७ साउन ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लु जे) शाखा सुर्खेतले जिल्लामा कार्यरत पत्रकार महिलालाई समाचार संकलन सम्बन्धी सन्डे क्लव आइतवार सम्पन्न गरेको छ ।
समाचारको क्षेत्रमा काम गर्ने जिल्लाका पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । क्रियाशील पत्रकार महिला (डब्लुडब्लु जे) शाखा सुर्खेतले जिल्लामा कार्यरत पत्रकार महिलालाई समाचार संकलन सम्बन्धी सन्डे क्लव आइतवार सम्पन्न गरेको छ ।
१८ जना पत्रकार महिलाको सहभागिता रहेको तालिममा पत्रकार कलेन्द्र सेजुवाल र प्रकाश पन्तले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सभापतित्वमा डब्लुडब्लुजे शाखाका अध्यक्ष तीला भण्डारीले गरेकी थिइन् ।
No comments:
Post a Comment