जुम्ला, २५ असार ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा खाद्य तथा उपभोग्य वस्तुमा गरिएको अनुगमन तथा निरीक्षणद्वारा थुप्रै मिति नाघेका, कुनै पनि लेबल निर्धारण नगरिएका, तौल, उत्पादन मिति, ब्याच नम्बर, उपभोग्य मिति सकिएको र गुणस्तर चिन्ह उल्लेख नभएका उपभोग्य वस्तु बरामद गरेको छ ।
अनुगमनमा मिति नाघेका पिङ्की ९४ प्याकेट, सेन्चुरी मिट मसला ४५ प्याकेट, दालमोठ २० दर्जन, बेसार ४७ प्याकेट, रुची चाउचाउ ५५ प्याकेट जलाइएको थियो । जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा खाद्य तथा उपभोग्य वस्तुमा गरिएको अनुगमन तथा निरीक्षणद्वारा थुप्रै मिति नाघेका, कुनै पनि लेबल निर्धारण नगरिएका, तौल, उत्पादन मिति, ब्याच नम्बर, उपभोग्य मिति सकिएको र गुणस्तर चिन्ह उल्लेख नभएका उपभोग्य वस्तु बरामद गरेको छ ।
No comments:
Post a Comment