सुर्खेत, ७ साउन ।
३५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा अनेरास्ववियु सुर्खेतले आइतवार वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य मोहन वडुवाल, केन्द्रीय सदस्य यामराज शर्मा, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष डम्मर गरंजामगर, उपाध्यक्ष ज्ञानवहादुर वली, सचिव प्रेम खड्का, सदस्यहरु टेकराज आचार्य, हिमा उपाध्याय, निरक वली, गोकर्ण अधिकारी, भुपेन्द्र शाही, शेरवहादुर शाही, गौमाया वली, रिदेश गिरीलगायत २७ जनाले रक्तदान गरेका थिए ।
अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतका अध्यक्ष डम्मर गरंजामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मोहन वडुवाल, अनेरास्ववियुका केन्द्रीय सदस्य यामराज शर्मा, कमल सिंजापतिलगायतले वर्तमान सन्दर्भमा पुष्पलालको सम्झना गरेर मात्र नहुने भन्दै उनले लिएको वाटो र उनको सपना पुरा गर्नैपर्ने बताए । ३५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा अनेरास्ववियु सुर्खेतले आइतवार वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य मोहन वडुवाल, केन्द्रीय सदस्य यामराज शर्मा, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष डम्मर गरंजामगर, उपाध्यक्ष ज्ञानवहादुर वली, सचिव प्रेम खड्का, सदस्यहरु टेकराज आचार्य, हिमा उपाध्याय, निरक वली, गोकर्ण अधिकारी, भुपेन्द्र शाही, शेरवहादुर शाही, गौमाया वली, रिदेश गिरीलगायत २७ जनाले रक्तदान गरेका थिए ।
No comments:
Post a Comment