सुर्खेत, ७ साउन ।
प्रगतिशील लेखक संघ सुर्खेतले आइतवार पुष्पलाल स्मृति दिवस मनाएको छ । साथै सोही अवसरमा साहित्यिक पत्रिका रातो थुागाको चौधौं अंक र डा. दीपक गौतमद्वारा लिखित समालोचना कृतिको पनि विमोचन गरिएको छ । उक्त पुस्तकको विमोचन वामपन्थी नेता देवेन्द्र विसी र साहित्यकार लीलाधर गौतमले गरेका थिए । कृतिहरुमाथि खगेन्द्र थापाले टिप्पणी गरेका थिए ।
संघका अध्यक्ष युद्धविक्रम शाहीको सभापतित्वमा भएको कार्यक्रममा स्रष्टाहरु टिकाभक्त गिरी, पिवी कार्की, गणेश कञ्चन भारती, थानेश्वर लामिछाने, प्रेमदेव गिरीलगायतले रचना वाचन गरेका थिएभने स्वागत कोषाध्यक्ष हरिलाल महतारा र संचालन उपाध्यक्ष जीवन शाहीले गरेका थिए ।प्रगतिशील लेखक संघ सुर्खेतले आइतवार पुष्पलाल स्मृति दिवस मनाएको छ । साथै सोही अवसरमा साहित्यिक पत्रिका रातो थुागाको चौधौं अंक र डा. दीपक गौतमद्वारा लिखित समालोचना कृतिको पनि विमोचन गरिएको छ । उक्त पुस्तकको विमोचन वामपन्थी नेता देवेन्द्र विसी र साहित्यकार लीलाधर गौतमले गरेका थिए । कृतिहरुमाथि खगेन्द्र थापाले टिप्पणी गरेका थिए ।
No comments:
Post a Comment