क्षेत्रीय सम्मेलन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ भदौ ।
    युवा संघ नेपाल सुर्खेतको क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रकाश सारुको सभापतित्वमा भएको सम्मेलनमा नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावत, उपाध्यक्ष शिवप्रसाद उपाध्याय, युवा संघका केन्द्रीय सदस्य टिकाराम शर्मा, युवा इन्चार्ज कविन्द्र केसीलगायतको उपस्थिति थियो ।
सम्मेलनले जंगबहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष दिपा बाकाबल, सचिव अर्जुनजंग शाही, सहसचिव निर्मल खड्का र कोषाध्यक्ष नवीन काडेल तथा सदस्यहरुमा हुकुम जिसी, बालिका थापामगर, मन्जु रानामगर र कोमल शाह रहेका छन् ।

No comments:

Post a Comment