सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३० भदौ ।
राप्रपा नेपाल सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ मा थमनसिंह सोमई मगरको अध्यक्षतामा वडा समिति गठन गरिएको छ ।
समितिमा उपाध्यक्ष ओमबहादुर डांगी, सचिव मदनकुमार आले, कोषाध्यक्ष देवबहादुर खत्री र सहसचिव दुर्गा आलेमगर रहेका छन् ।
No comments:
Post a Comment