सुर्खेत, ३० भदौ ।
बौद्ध यातायात व्यवसायी संघको चौथो बार्षिक साधारणसभाले जमानसिंह बुढाको अध्यक्षमा ९ सदस्यीय समिति निविरोध निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा नोर्वु गुरुङ, सचिव कमल गुरुङ, कोषाध्यक्ष पुनिलाल गुरुङ, सहसचिव प्रेमबहादुर गुरुङ रहेका छन् ।
अन्य सदस्यमा राजकुमार खड्का, दलबहादुर सिंह ठकुरी, लालबहादुर गुरुङ, सिंहबहादुर गुरुङ चयन भएका छन् । यसैगरी सभाले वरिष्ठ सल्लाहकारमा दानबहादुर गुरुङ, सल्लाहकार मदनबहादुर खड्का र चन्द्रबहादुर गुरुङलाई चयन गरेको संघले जनाएको छ । बौद्ध यातायात व्यवसायी संघको चौथो बार्षिक साधारणसभाले जमानसिंह बुढाको अध्यक्षमा ९ सदस्यीय समिति निविरोध निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा नोर्वु गुरुङ, सचिव कमल गुरुङ, कोषाध्यक्ष पुनिलाल गुरुङ, सहसचिव प्रेमबहादुर गुरुङ रहेका छन् ।
No comments:
Post a Comment