एक लिटर डिजेलहामीकहाँ एक लिटर डिजेलको मूल्य झण्डै एक सय रुपैयाँ पर्छ । तर यो दुनियाँमा यस्ता देश पनि छन् जहाँ एक लिटर डिजेल किन्न एक सय पैसा पनि तिर्न पर्दैन । हो विश्वमा एउटा यस्तो देश छ जहाँ डिजेल पानी भन्दा पनि सस्तोमा पाइन्छ । यो देश विश्वमा सबैभन्दा कम मूल्यमा डिजेल पाइने देश हो । यो समाचार पर्दा तपाईंको मनमा जिज्ञासा उठ्यो होला, आखिर त्यस्तो देश कुन रहेछ ? भनेर । हो, भेनेजुयला त्यस्तो देश हो, जहाँ डिजेलको मूल्य विश्वमै सबैभन्दा सस्तो छ । यहाँ एक लिटर डिजेलको मूल्य झण्डै एक रुपैयाँ पर्छ ।
भेनेजुयलाको ९० प्रतिशत अर्थ व्यवस्था पेट्रोलियम पदार्थमै टिकेको छ । यहाँका मान्छेले डिजेलमा भन्दा खाने पानीका लागि बढी पैसा खर्च गर्नु परिरहेको छ ।
भेनेजुयलाको ९० प्रतिशत अर्थ व्यवस्था पेट्रोलियम पदार्थमै टिकेको छ । यहाँका मान्छेले डिजेलमा भन्दा खाने पानीका लागि बढी पैसा खर्च गर्नु परिरहेको छ ।

No comments:
Post a Comment