महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुन्दै आएका हौं । तर, भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ । राजस्थानको शिकर जिल्लामा स्थानीय अदालतले भंैसीलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्षजेल सजाय सुनाएको हो । अदालतले बजवारीलाल भनिनेलाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नुपर्नेछ ।
फैसलापछि बनबारीले भने आफू निर्दोष भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बनबारीविरुद्ध सन् २००७ मा भौंसीसंग यौन सम्पर्क गरेको आरोप लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालै फैसला आयो । पशु चिकित्सकको रिपोर्टमा समेत भैंसीमा मानव शुक्राणु भेटिएको उल्लेख रहेको छ ।

No comments:
Post a Comment