तीन उच्च माविमा कमिटी गठन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २२ भदौ ।
    अखिल क्रान्तिकारीले भानु उच्च मावि बजेडीचौर, वागेश्वरी उच्च मावि राकम र अमरज्योति उच्च मावि नेवारेमा इकाई कमिटी गठन गरेको छ ।
भानुमा तेजबहादुर मल्ल, बागेश्वरीमा प्रकाश नेपाली र नेवारेमा रत्नकुमार शर्मा कमिटीको अध्यक्ष भएका छन् । कार्यक्रममा संगठका केन्द्रीय सदस्य अजीत बौडेल, जिल्ला सदस्यहरु राजेन्द्र बुढा, देवीचन्द्र उपाध्याय, रवि केसीलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment