सुर्खेत, २७ भदौ ।
राप्रपा नेपाल सुर्खेतले वीरेन्द्रनगर–३ मा वडा समिति गठन गरेको छ । नरेन्द्रबहादुर भामको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष डिलबहादुर रोकाय, सचिव खम्बराज हमाल, कोषाध्यक्ष कुमारसिंह रोकाय र सहसचिव नरहरि ढकाल छन् ।
यसैगरी सदस्यहरुमा केशवबहादुर रोकाय, ्रप्रेमबहादुर नेपाली, तिलबहादुर रोकाय, देवीलाल लामिछाने, कर्णजीत रोकाय, सेतु हमाल, तारा हमाल, इन्द्रा रावल, पुनम हमाल, यज्ञकुमारी ढकाललगायत छन् । राप्रपा नेपाल सुर्खेतले वीरेन्द्रनगर–३ मा वडा समिति गठन गरेको छ । नरेन्द्रबहादुर भामको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष डिलबहादुर रोकाय, सचिव खम्बराज हमाल, कोषाध्यक्ष कुमारसिंह रोकाय र सहसचिव नरहरि ढकाल छन् ।
समिति गठन कार्यक्रममा राप्रपा नेपाल सुर्खेतका अध्यक्ष भरत ढकाल, जिल्ला संगठन संयोजक मणिराम विष्टलगायतको उपस्थिति रहेको थियो । राप्रपा नेपाल अहिले नगर क्षेत्रमा संगठन विस्तारको अभियानमा दौडिएको छ ।
No comments:
Post a Comment