मूल्य बृद्धिबिरुद्ध सरकारी गाडी बन्द

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज २१ भदौ ।
पेट्रोलियम पदार्थमा मूल्य बढाउने नेपाल आयल निगमको निर्णयको विरोधमा अनेरास्ववियु बाँकेले बिहीवार बाँकेका सरकारी सवारी साधन सडकमा चल्न बन्द गरेका छन् ।
चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बाँकेमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी गाडी चल्न नदिने बताएका छन् ।

No comments:

Post a Comment