सानीभेरी नदीमा पौडिएर आएका युवाहरु

Bookmark and Share 
रुकुमको सानीभेरी नदीमा पौडिएर आएका युवाहरु । खलंगा गाविसको माछ्मीबाट झुला र गरायला गाविसको सीमाना ठाँटीमा रहेको गाईगोठमा जाने आउने क्रममा उनीहरु दिनहुँ २ पटक साँझ र बिहान सानीभेरीमा पौडिने गर्दछन् ।     तस्विर: रासस

No comments:

Post a Comment