सुर्खेत, २३ भदौ ।
राप्रपा नेपाल सुर्खेतले वीरेन्द्रनगर—१ मा माधव पुरीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष होमराज गिरी, सचिव दिवेश रसाइली, कोषाध्यक्ष कुसुम पुरी र सहसचिव भेषराज खत्री छन् ।
समिति गठन कार्यक्रममा राप्रपा नेपाल सुर्खेतका अध्यक्ष भरतप्रसाद ढकाल, संगठन विभाग संयोजक मणिराम विष्टलगायतको उपस्थिति थियो । राप्रपा नेपाल सुर्खेतले वीरेन्द्रनगर—१ मा माधव पुरीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष होमराज गिरी, सचिव दिवेश रसाइली, कोषाध्यक्ष कुसुम पुरी र सहसचिव भेषराज खत्री छन् ।
No comments:
Post a Comment