सुर्खेत, २५ भदौ ।
नेकपा एमालेको नगर युवा सम्मेलनले नगर अध्यक्षमा बालाराम तिवारी चयन भएको छ ।
सोमवार अध्यक्ष गणेशमान खनालको अध्यक्षता एवं केन्द्रीय महासचिव निरज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा एमाले सुर्खेतका अध्यक्ष नवराज रावत, नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेललगायतले बोलेका थिए ।
No comments:
Post a Comment