सुर्खेत, २४ भदौ ।
पाण्डे एकता समाज सुर्खेतले समाजमा आवद्ध सदस्य वीरेन्द्रनगर–४ का लिलाराम पाण्डेलाई आर्थिक सहयोग गरेको छ ।
पाण्डेका आमाको निधन भएकोले समाजले साढे ८ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष रामप्रसाद पाण्डेले समाजमा आवद्ध सदस्यको घरमा दु:ख घटना भए समाजको कोषबाट सहयोग प्रदान गरिएको बताए । पाण्डे एकता समाज सुर्खेतले समाजमा आवद्ध सदस्य वीरेन्द्रनगर–४ का लिलाराम पाण्डेलाई आर्थिक सहयोग गरेको छ ।
No comments:
Post a Comment