त्रिपुरेश्वरमा इकाई समिति

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ भदौ ।
    नेपाल क्रान्तिकारी विद्यार्थी संघ सुर्खेतले त्रिपुरेश्वर उच्च मावि ढोडेखालीमा इकाई समिति गठन गरेको छ । पवन योगीको अध्यक्षतामा गठन गरिएको १३ सदस्यीय समितिमा महेन्द्र गौतम, सुजन पुरी, दिपक थापामगर, बसन्ती न्यौपाने लगायत छन ।
सो अवसरमा संघका सुर्खेत सचिव टिकाराम कठायत, सहसचिव भद्रबहादुर शाही, सदस्य कमल कठायतलगायतले प्रशिक्षण दिएका थिए ।

No comments:

Post a Comment