सुर्खेतपत्र संवाददाता
सुर्खेत, २३ असोज ।
सेलर्डद्वारा संचालित मेलमिलाप कार्यक्रम गाविसलाई हस्तान्तरण गरिएको छ । जर्बुटा र छिन्चु गाविसलाई सो कार्यक्रम हस्तान्तरण गरिएको हो ।
जर्बुटामा गाविस सचिव टिका चपाईं, मेलमिलाप संयोजक बालाराम उपाध्याय र छिन्चुका गाविस सचिव पितृभक्त गिरी तथा मेलमिलाप संयोजक हिरा घर्तीलाई सेलर्ड सुर्खेतका कार्यक्रम संयोजक वीरेन्द्र थापाले सम्झौतापत्र हस्तान्तरण गरेका हुन् । सेलर्डद्वारा संचालित मेलमिलाप कार्यक्रम गाविसलाई हस्तान्तरण गरिएको छ । जर्बुटा र छिन्चु गाविसलाई सो कार्यक्रम हस्तान्तरण गरिएको हो ।
No comments:
Post a Comment