सुर्खेतपत्र संवाददाता
सुर्खेत, पुस १० ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले संघीयतामा सहमति हुननसके आन्दोलनका लागि सडकमा जान आफ्नो पार्टी तयार भएको बताएका छन् । मुलुकमा संविधान नवनेको अवस्थामा संघीयताको बारेमा पक्ष विपक्ष भएर चर्चा चलिरहेका बेला सोमबार सम्पन्न पार्टीको वैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
वैठकमा राष्ट्रिय सहमतिको सरकारको विषयमा जसले पुरानो संविधान सभाले गरेका उपलब्धिलाई स्वीकार गर्छ, त्यसैको जगमा टेकेर आउँदो जेठ मसान्ससम्म नयाँ निर्वाचन गर्ने प्रतिवद्धता जनाउँछ उसैसंग सहमति गर्ने निर्णय भएको उनले जानकारी दिए । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले संघीयतामा सहमति हुननसके आन्दोलनका लागि सडकमा जान आफ्नो पार्टी तयार भएको बताएका छन् । मुलुकमा संविधान नवनेको अवस्थामा संघीयताको बारेमा पक्ष विपक्ष भएर चर्चा चलिरहेका बेला सोमबार सम्पन्न पार्टीको वैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
ठूला दलहरुवीच प्रधानमन्त्रीका लागि सहमति जुटाउन नसके एमाओवादीले सत्ता छाडे सानो दलको तर्फवाट आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवारी दिने उनले बताए ।
No comments:
Post a Comment