सुर्खेतपत्र संवाददाता
सुर्खेत, ७ माघ ।
अम्मरबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय ठकुरी युवा संजाल सुर्खेतको तदर्थ समिति गठन गरिएको छ । आइतवार सम्पन्न प्रथम केन्द्रीय युवा भेलामा सो समिति गठन गरिएको हो ।
अम्मरबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय ठकुरी युवा संजाल सुर्खेतको तदर्थ समिति गठन गरिएको छ । आइतवार सम्पन्न प्रथम केन्द्रीय युवा भेलामा सो समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा चन्द्रशेखर शाही, सुशीला शाही, सचिव रविन्द्रकुमार चन्द, सहसचिव डिल्लीराज चन्द, कोषाध्यक्ष चक्र शाही तथा सदस्यहरुमा अदित्यविक्रम शाह, सौरवकुमार शाही, लक्ष्मी शाही, कमला शाही, वीरबहादुर शाही, अर्जुन शाही, प्रवीना शाही, निशा मल्ल र रविन्द्र शाही रहेका छन् ।
संस्थाका सचिव लक्ष्मण सिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रामबहादुर शाही, महासचिव विपेन्द्रविक्रम शाहलगायतले जातीय पहिचान र एकताका लागि सक्रिर रहन सुझाव दिएका थिए ।
No comments:
Post a Comment