सरसफाई कार्यक्रम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ माघ ।
    सिद्धार्थ नेशनल को–अपअरेटिभ एकेडेमीको ग्लोबल पिस अफ एशोसियशन क्लवले शुक्रवार विद्यालयको सरसफाई गरेको छ ।
    क्लवका अध्यक्ष मनिषा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल वीरेन्द्रकुमार ठाडामगर, सदस्य कृष्णा थापामगरलगायतको उपस्थिति थियो । क्लवले विद्यालयका लागि दुई वटा कन्टेनरसमेत उपलव्ध गराएको छ । 

No comments:

Post a Comment