सुर्खेतपत्र संवाददाता
सुर्खेत, १३ माघ ।
सुर्खेत मोडेल कलेजको दोस्रो वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।
मप विश्वविद्यालयका रजिष्ट्रार डा. ठकेन्द्रप्रकाश गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा क्याम्पस प्रमुख डा. महेन्द्र मल्ल, वीरेन्द्रनगर बहुमुखी क्याम्पस प्रमुख लिलाधर तिवारी, पब्लिक साइन्स क्याम्पस प्रमुख तारिणीप्रसाद यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा हेमप्रकाश भुसाल, देवप्रसाद भट्टराई र पूर्व क्याम्पस प्रमुख भीमबहादुर खड्कालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।सुर्खेत मोडेल कलेजको दोस्रो वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।
मप विश्वविद्यालयका रजिष्ट्रार डा. ठकेन्द्रप्रकाश गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा क्याम्पस प्रमुख डा. महेन्द्र मल्ल, वीरेन्द्रनगर बहुमुखी क्याम्पस प्रमुख लिलाधर तिवारी, पब्लिक साइन्स क्याम्पस प्रमुख तारिणीप्रसाद यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।
No comments:
Post a Comment