अष्ट्रेलियाको क्वीन्सल्याण्ड इन्स्टिच्युट अफ मेडिकल रिसर्चले एड्सको उपचारमा महत्व पूर्ण सफलता हासिल गरेको बताएको छ ।
खोजकर्ता डेभिड हेरिचका अनुसार वैज्ञानिकहरुले एचआईभीमा हुने प्रोटिनलाई मोडिफाइ गर्न सफलता हासिल गरेका छन्, जसले यसलाई बढ्नको सट्टा इन्फेक्सन बाट बचाउन सकिन्छ ।उनका अनुसार भाइरस प्रोटिनलाई बढ्नुको सट्टा रोकिदिन्छ नै ,यसले यो काम निकै सहजताक साथ पनि गरिदिन्छ । प्रोटिन मोडिफाइ गरेर एड्सको उपचार नहुने भएपनि यसले मानिसको सेललाई एड्सबाट भने जोगाइदिन्छ र कम्तिमा ल्याबमा भने यसको सफल परीक्षण भएको छ ।

No comments:
Post a Comment