सुर्खेतपत्र संवाददाता
सुर्खेत, माघ ८ ।
मप विश्वविद्यालय सशक्तिकरण समितिले ६ सय १ सदस्यीय मुल समिति विस्तार गरेको छ । समितिको सोमावर वसेको बैठकले ६ सय ं१ सदस्यीय मूल समिति विस्तार गरेको हो ।
समितिले मध्यपश्चिम विश्वविद्यालयका विविध पक्षहरुसंग सरोकार राखी विश्वविद्यालयलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बताइएको छ ।मप विश्वविद्यालय सशक्तिकरण समितिले ६ सय १ सदस्यीय मुल समिति विस्तार गरेको छ । समितिको सोमावर वसेको बैठकले ६ सय ं१ सदस्यीय मूल समिति विस्तार गरेको हो ।
No comments:
Post a Comment