सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ माघ ।
जनजागरण सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–३ को आयोजनामा बुधवार खोटो संकलनवारे अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा क्षेत्रीय वन निर्देशनालयका कृष्णदेव गिरी, जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासिया, गणेश थापा, सूर्यप्रसाद शर्माले खोटो संकलन र यसको उपादेयतावारे प्रकाश पारेका थिएभने ऋषिप्रसाद रेग्मी, ओमबहादुर बोहरा, प्रेमबहादुर सुनार, प्रेमदेव गिरी उपभोक्ता समूहले वन सम्पदा संरक्षणका वारेमा धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष भक्तिप्रसाद सापकोटाले गरेको पत्रकार लीलाधर गौतमले बताए ।जनजागरण सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–३ को आयोजनामा बुधवार खोटो संकलनवारे अन्तरक्रिया सम्पन्न भएको छ ।
No comments:
Post a Comment