मरिच हामीले दैनिक जीवनमा प्रयोग गर्ने औषधिको गुणले भरिपूर्ण एक अत्यावश्यक पदार्थ हो । मरिचलाई हामी चियामा, तरकारीमा मसलासंग मिसाएर, त्यस्तै अन्य
परिकारहरुमा समेत प्रयोग गर्ने गर्छौ । हामीमध्ये धेरैले यसलाई तातो बनाउने कामका लागि नै चिया, तरकारी र अन्य खानामा प्रयोग गर्छौ । मरिचले शरीरलाई तातो मात्र होइन् अन्य धेरै फाइदा समेत दिने गर्छ हाम्रो शरीरलाई । हाम्रो शरीरका केही रोगलाई समेत ठिक पार्न मरिचको प्रयोग गर्नु राम्रो हुन्छ । मरिच केही यस्ता गुणहरु जुन तपाईको स्वास्थ्यलाई प्रत्यक्ष लाभ गर्दछ ती यस्ता छन्:
१. आँखाको तेजमा: असल गाईको घ्यूमा एघार दाना मरिच खराउनु, रातो भएपछि झिकेर चोलो पारी बेसरी चपाइ खाइ घ्यू पिउनु । यो क्रम केही दिन चलाए आँखाको तेज (ज्योति) बढ्छ । परिकारहरुमा समेत प्रयोग गर्ने गर्छौ । हामीमध्ये धेरैले यसलाई तातो बनाउने कामका लागि नै चिया, तरकारी र अन्य खानामा प्रयोग गर्छौ । मरिचले शरीरलाई तातो मात्र होइन् अन्य धेरै फाइदा समेत दिने गर्छ हाम्रो शरीरलाई । हाम्रो शरीरका केही रोगलाई समेत ठिक पार्न मरिचको प्रयोग गर्नु राम्रो हुन्छ । मरिच केही यस्ता गुणहरु जुन तपाईको स्वास्थ्यलाई प्रत्यक्ष लाभ गर्दछ ती यस्ता छन्:
२. ग्रीष्म ज्वरोमा: मरिच र तुलसीको पात बराबर राखेर बेसरी पिस्ने र मरिचको दाना जत्रै गोली बनाएर चार–चार गोली दिनको तीन पल्ट खाए ग्रीष्म ज्वरो हराउँछ ।
३. आँखा दुखेमा: घ्यू १० ग्राम, देशी चिनी १५ ग्राम, मरिच ११ दाना पिसेर चाट्ने गरे आँखा दुख्ने निको हुन्छ ।
४. रुघाखोकीमा: दुई ग्राम मरिच र एक ग्राम विरेनुनको धुलो पारेर बिहान बेलुका खानाले रुघा खोकी निको हुन्छ ।
५. रक्तप्रदर, स्वेतप्रदर: पीपलको बोक्राको खरानी ५ ग्राम, मिश्री दश ग्राम र
मरिच तीन दाना बासी पानीसित खाए केही दिनमा रक्तप्रदर र स्वेतप्रदर ठिक हुन्छ ।
६. बढी निन्द्रामा: मरिच चबाउनु वा मरिचको धुलो लगाए जस्तै आँखामा लगाए निन्द्रा हराउँछ ।
७. बालकको मुर्छामा: पाँच ग्राम मरिच महसित चटउने गरे बालकको मुर्छा निको हुन्छ ।
८. पक्षघात: मरिचका चुर्ण बनाएर मिश्रीसित खाए पक्षघातमा लाभ हुन्छ ।
९. कामजोरमा: ती ग्राम मरिच २० ग्राम घ्यु पिसेर मालिस गरे जाडो भएर आउने कामजरो ठीक हुन्छ ।
१०. अतिसार (पखाला)मा: एक ग्राम मरिच, आधा ग्राम हिङ र चौथाई ग्राम अफिम पिसेर जीरा पखला आराम हुन्छ ।
No comments:
Post a Comment