सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ माघ ।
: बिगत १३ बर्ष देखि भ्रष्टचार बिरुद्ध काम गर्दै आएको बागेश्वरी असल शासन क्लब (बास)को सुर्खेत शाखाको बुधवार पुनर्गठन गरिएको छ । बास केन्द्रीय अध्यक्ष राजु लामिछानेको उपस्थितिमा गठन गरिएको समितिको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । १
१ सदस्यीय समितिमा उपाध्यक्षमा नबराज महर, सचिबमा रवी चन्द, सहसचिव निरा भट्टराई र कोषाध्यक्षमा सुनिता श्रेष्ठसर्बसम्मत चयन भएका छन् । : बिगत १३ बर्ष देखि भ्रष्टचार बिरुद्ध काम गर्दै आएको बागेश्वरी असल शासन क्लब (बास)को सुर्खेत शाखाको बुधवार पुनर्गठन गरिएको छ । बास केन्द्रीय अध्यक्ष राजु लामिछानेको उपस्थितिमा गठन गरिएको समितिको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । १
बासले अहिले देशभरका अधिकांश जिल्लाहरुमा आफ्नो शाखा तथा बिभिन्न जिल्लाका बिभिन्न गाबिसहरुमा उपशाखा गठन गरिसकेको छ ।
No comments:
Post a Comment