सुर्खेतपत्र संवाददाता
सुर्खेत, १५ माघ ।
नेपाल शिक्षक संघ सुर्खेतले पेशागत नेतृत्व क्षमता विकास तालिम दिएको छ ।
संघका अध्यक्ष एकदेव गिरीको अध्यक्षतामा भएको तालिममा हरिहर बस्नेत, रवीन्द्र शाह, नारायण सिग्देलले सहजीकरण गरेको तालिममा संघ एवं शिक्षक युनियनमा संघबाट प्रतिनिधित्व गर्ने ४५ जना शिक्षकहरुको सहभागिता रहेको सचिव सुरेन्द्र रावतले बताए ।नेपाल शिक्षक संघ सुर्खेतले पेशागत नेतृत्व क्षमता विकास तालिम दिएको छ ।
No comments:
Post a Comment