सुर्खेतपत्र संवाददाता
सुर्खेत, ६ माघ ।
नेपाल सिएमए संघ सुर्खेतको तेस्रो जिल्ला अधिवेशनले वीरबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तिलबहादुर राना, सचिव डोरप्रसाद शर्मा, सहसचिव जीवनजंग बहादुर मगराती, कोषाध्यक्ष भक्तबहादुर बिसी छन्भने सदस्यहरुमा रमेश सुनार, प्रेमबहादुर थापा (रजत), सुशीला केसी, बालकुमारी नेपाली, युवराज ढकाल र गोकुल चन्द छन् ।
यस्तै रमेशकुमार चन्द, प्रकाश जिसी, विक्रम पोख्रेल र खगेन्द्र ढकाललाई महाधिवेशन प्रतिनिधिमा चयन गरिएको छभने हरिश्चन्द्र रावतको संयोजकत्वमा ह्दय हाले, कमल विसी, दुर्गाबहादुर थापा र दिपेन्द्र शर्मा दाहाल सदस्य रहेको संरक्षण समिति गठन गरिएको छ । कार्यक्रममा सिएमए संघका केन्द्रीय सदस्य रणबहादुर वली, मप क्षेत्रीय अस्पतालका चिकित्सक डा. डम्मर खड्का, सिएमए संघ बाँकेका उपाध्यक्ष मदन शाही, खगेन्द्र थापालगायतले आ–आफ्ना धारणा राखेका थिए ।नेपाल सिएमए संघ सुर्खेतको तेस्रो जिल्ला अधिवेशनले वीरबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तिलबहादुर राना, सचिव डोरप्रसाद शर्मा, सहसचिव जीवनजंग बहादुर मगराती, कोषाध्यक्ष भक्तबहादुर बिसी छन्भने सदस्यहरुमा रमेश सुनार, प्रेमबहादुर थापा (रजत), सुशीला केसी, बालकुमारी नेपाली, युवराज ढकाल र गोकुल चन्द छन् ।
No comments:
Post a Comment