सुर्खेतपत्र संवाददाता
सुर्खेत, १८ माघ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक व्यक्तिले आफ्नो ज्वाईं विरुद्ध किटानी जाहेरी दिएका छन् । जुम्ला चन्दननाथ गाविस–४ का निलो बुढथापाले ज्वाई कमल भण्डारीका विरुद्ध छोरी कमला बुढथापालाई आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा विहीवार जाहेरी दिएका हुन् ।
जुम्ला घर घइ हाल सुर्खेत वीरेन्द्रनगर–११ मा डेरा गरी बस्ने २१ बर्षीय ज्वाई भण्डारीले छोरी कमलालाई माघ १३ गते राती आगो लगाएको र त्यसको भोलिपल्ट उपचार गर्दागर्दै नेपालगन्जमा मृत्यु भएको जाहेरीमा उल्लेख ।जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक व्यक्तिले आफ्नो ज्वाईं विरुद्ध किटानी जाहेरी दिएका छन् । जुम्ला चन्दननाथ गाविस–४ का निलो बुढथापाले ज्वाई कमल भण्डारीका विरुद्ध छोरी कमला बुढथापालाई आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा विहीवार जाहेरी दिएका हुन् ।
No comments:
Post a Comment