अभिभावक दिवस

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ फागुन ।
    सेन्टमेरिज को.एड. स्कुल सुर्खेतको १९ औं अभिभावक दिवस तथा वार्षिकोत्सव शनिवार  सम्पन्न भएको छ । विव्यसका अध्यक्ष डिनिस गुरुङको अध्यक्षतामामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल नवराज गुरुङले विद्यालयका गतिविधिमाथि प्रकाश पारेका थिए ।
    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिपनि गरेका थिए । यसैगरी वर्षभरि विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
 

No comments:

Post a Comment