एमाओवादीको गाउँ सम्मेलन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ वैशाख ।
    एकीकृत माओवादीको वेतान गाविस सम्मेलन मंगलवार सम्पन्न भएको छ । सुर्खेतमा हुने भनेको जिल्ला सम्मेलनलाई सफल बनाउनका लागि गाविसस्तरीय सम्मेलन गरिएको एमाओवादीले जनाएको छ । कार्यक्रमा एकीकृत माओवादीका दानसिंह सुनारले पार्टीलाई एकतावद्ध रुपमा लगेर जिल्ला सम्मेलन भव्य र सव्य रुपमा सफल पार्न सवैको सहयोग आवश्यक पर्ने बताए । सम्मेलन गाविस संंयोजक टीकाराम थापाको अध्यक्षतामा भएको थियो । 
 

No comments:

Post a Comment