सुर्खेतपत्र संवाददाता
बैशाख ११, सुर्खेत ।
लोकतन्त्र दिवसको अवसर पारेर वीरेन्द्रनगर जुनियर जेसीजले बिहीबार सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पताल र पोषण पुनस्र्थापना गृहमा रहेका करिब ५६ जना बिरामीहरुलाई फलफूल बितरण गरेको छ ।
फलफूल वितरण कार्यक्रममा वीरेन्द्रनगर जुनियर जेसीजका मानार्थ सल्लाहकार देवेन्द्र सेजुवालले
वीरेन्द्रनगर जुनियर जेसीजले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आफ्नो आस्थालाई अनुसरण गर्दै लोकतन्त्र दिवसको अवसर पारेर बिरामीलाई फलफुल बितरण कार्यक्रमको आयोजना गर्नु राम्रो कार्य भएको कुरा उल्लेख गर्दै लोकतन्त्रलाई सुदृढ र स्थायी बनाउन जेसीजले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।
वीरेन्द्रनगर जुनियर जेसीजका अध्यक्ष हरिबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय अस्पतालका प्रतिनिधि तथा हेल्थ असिस्टेन्ट महेन्द्र भारती,
वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१२ का अध्यक्ष राजकुमार सिजापति, वीरेन्द्रनगर जुनियर जेसीजका उपाध्यक्ष चेतन बिष्ट लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

No comments:
Post a Comment