वैज्ञानिकहरुले एउटा यस्तो प्लाष्टिकको विकास गरेका छन् जसले टुटेफुटेको सामान आफै ठिक पार्दछ अर्थात यदि तपाईंको फोनको स्क्रिन फुटेको छ अथवा तपाईंको टेनिस ज्याकेट टुटेको छभने यसले आफैं ठिक पार्दछ । यो पोलिमरले तीन सेन्टिमिटर चौडा फाटोलाई आफैं भरिदिन्छ ।
यो खोज रगत जम्ने प्रक्रियासंग प्रेरित छ । यसमा सूक्ष्म कोशिकाहरु को एउटा जालो छ जसले खाली ठाउँलाई भर्नका लागि आवश्यक रसायन पुर्याउने गर्दछ । यसलाई युनिभर्सिटी अफ इलिनायका इन्जिनियरहरुले बनाएका थिए र यो खोज एक विज्ञान पत्रिकामा प्रकाशित गरिएको छ । वैज्ञानिकहरुले पछिल्ला केही दशकहरुदेखि यस्तो प्लाष्टिकको कल्पना गरिरहेका थिए जसले मानिसहरुको छालाले जस्तै आफ्नो घाउ आफैं निको पार्न वा भर्न सकुन् ।
पानीको पाइप र कारको बोनेट यदि फुटेको छभने यसले आफैं बन्द गरिदिनेछ । यसको प्रयोगले स्याटलाइट आफूमा भएको नोक्सानी आफैं बनाउन सक्नेछ, ल्यापटप र मोबाइल फोनको टुटेको इलेक्ट्रोनिक्स चिप्स आफैं सुल्झिनेछ ।

No comments:
Post a Comment