सुर्खेतपत्र संवाददाता
जाजरकोट, ९ मंसिर ।
दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्र नं २ मा विजयी नेपाली कांग्रेसका राजीवविक्रम शाहले आफूले सभासद्बापत पाएको सम्पूर्ण तलबभत्ता छात्रवृत्ति कोष स्थापना गरेर जेहेन्दार र गरीब बालबालिकालाई वितरण गरिने बताएका छन् ।
यहाँ आइतवार पत्रकारसंग भेटघाट गर्दै उनले जिल्लाका प्रत्येक उच्च मावि र माविमा एक एक पुस्तकालय स्थापना गरिने र प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

No comments:
Post a Comment