सुर्खेतपत्र संवाददाता
ज्यान मार्ने उद्योगमा संलग्न एक फरार अभियुक्तलाई लामो समयको खोजतलासपछि प्रहरीले मंगलबार साँझ यहाँ पक्राउ गरेको छ ।
करिब दुई वर्षअघि नेपालगन्ज–११ का रियाज राईलाई धारिलो हतियार प्रयोग गरी फरार अभियुक्त बन्जा भन्ने बाबु कुरेसीलाई प्रहरीले पक्राउ गरेको हो । यसैबीच प्रहरीले भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरेको चार बोरा युरिया मलसहित तीनजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको जनाएको छ ।
No comments:
Post a Comment