सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ फागुन ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा वीरेन्द्रनगरको १० औं साधारणसभा शनिवार सम्पन्न भएको छ । रेडक्रस सुर्खेतका सभापति लिलाराम सुवेदीले रेडक्रसले अझै धेरै समाज सेवा गर्न बाँकी रहेको बताए । उनले रेडक्रसको पर्याय नै समाज रहेको जनाए ।
वीरेन्द्रनगर उपशाखाका सभापति टुकाराम लामिछानेको अध्यक्षतामा भएको साधारणसभामा रेडक्रस सुर्खेतका मन्त्री देवप्रसाद गौतम,
उपशाखा इत्रामका सभापति चँुडामणि वाग्लेलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरेन्द्रनगर उपशाखाका सचिव कमल नेपाल, कोषाध्यक्ष तिलकराम आचार्यले आ–आफनो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

No comments:
Post a Comment