सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ फागुन ।
नेपाली कांग्रेसको शुभेच्छक संस्था नेपाल प्रेस युनियन सुर्खेतका सभापति नरेशसिंह थापालाई पितृशोक परेको छ । थापाका बाबु रामप्रताप सिंह थापाको वीरेन्द्रनगर–२ स्थित आफ्नै घरमा ९० बर्षको उमेरमा शुक्रवार राती निधन भएको छ । रामप्रताप सिंह विगत केही समयदेखि विरामी थिए । उनको शनिवार नै अन्तिम दाहसंस्कार गरिएको छ ।

No comments:
Post a Comment