सुर्खेतपत्र संवाददाता
सुर्खेत, ७ फागुन ।
६४ औं प्रजातन्त्र दिवस सुर्खेतमा पनि प्रभातफेरी गरी मनाइएको छ । मंगलगढीबाट सुरु भएको प्रभातफेरी जिविसमा गएर सभामा परिणत भएको थियो । सभामा क्षेत्रीय प्रशासक ङइन्द्रप्रसाद उपाध्याय, प्रमुख जिल्ला
अधिकारी पुरुषोत्तम कुँवर, स्थानीय विकास अधिकारी भोजेन्द्रबहादुर क्षेत्री, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कमलराज रेग्मी, नेकपा एमालेका अध्यक्ष नवराज रावतलगायतले प्रजातन्त्र दिवसको सार्थकताको वारेमा बोलेका थिए । प्रजातन्त्र दिवसको अवसरमा सुर्खेतमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

No comments:
Post a Comment