सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ फागुन ।
जनजागरण सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–३को ११ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । भक्तिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वन महासंघका अध्यक्ष चन्द्रप्रसाद थानी, सदस्य शान्ति सिंह, इलाका वन कार्यालयका अमृत कँडेल, एम्नेष्टी इन्टरनेशनलका अध्यक्ष नारायण नाथ योगी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सचिव र कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

No comments:
Post a Comment