तपाईंलाई पिरो खानेकुरा खान औधि मनपर्छ होला । पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाहपनि खुबै पाउनुभएकै होला । तर, अब पिरोका पारखीहरुलाई खुसीको खबर छ । एउटा अध्ययनले पिरोले खाना लाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्न देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरु:
तौल कम गर्छ यदि तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको र्यापसाकिन कम्पाउण्डले थर्मजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्छ ।
क्यान्सर रोक्छ:
अध्ययनका अनुसार र्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्छ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्छ ।

मुटुलाई स्वस्थ राख्छ:
खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्छ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्छ । यसले मुटुलाई सुन्निन पनि दिदंैन ।
रक्तचापलाई कम गर्छ:
अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्न देखाएको छ । यसले रक्तनलीहरुलाई आरामपनि गराउँछ ।

No comments:
Post a Comment