सुर्खेतपत्र संवाददाता
सुर्खेत, १४ बैशाख ।
सुर्खेतको गर्पन गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ । गाविसलाई आइतबार एक कार्यक्रमका बीच पूर्ण खोपयुक्त घोषणा गरिएको हो । गाविसमा बसोबास गर्ने दुई बर्ष मुनिका सबै बालबालिकाले नियमित खोप लगाएपछि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । यसैबीच गर्पन गाविसको वडा नं ८ मा साप्ताहिकरुपमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत र असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको संयुक्त आयोजनामा गरिएको सामाजिक परीक्षण कार्यक्रममा सो माग गरिएको हो ।

No comments:
Post a Comment