नदीमा डुबेर बालिकाको मृत्यु

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, २८ चैत ।
नदीमा डुबेर बेहोस अवस्थामा अस्पताल पुर्‍याइएकी कञ्चनपुर दोधारा–१ बाबाथानकी एक बालिकाको उपचारका क्रममा शुक्रवार मृत्यु भएको छ । जोगवुढा नदिमा नुहाउदै गर्दा डुबेर बेहोस भएकी दोधारा–१ बाबाथानकी राधिका थापाको उचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    नदीमा डुबेर बेहोस अवस्थामा रहेकी थापालाई उपचारकालागि भारतको खटिमास्थित अस्पतालमा पुर्‍याइएको थियो । 
 

No comments:

Post a Comment