सुर्खेतपत्र संवाददाता
सुर्खेत, २८ चैत ।
५८ वटा नगरपालिकाका कर्मचारीहरु सुर्खेत आउने भएका छन् । नगरपालिका कर्मचारी एशोसियशनको परिषद वैठक वैशाख १५ र १६ गते सुर्खेतमा हुने भएकाले उनीहरु यहाँ आउने भएका हुन् । परिषदमा ३ सय भन्दा वढी कर्मचारीको उपस्थिति हुने बताइएको छ ।
परिषदको तयारीका लागि बुधवार वीरेन्द्रनगरमा वैठक वसेको छ । वैठकमा केन्द्रीय सल्लाहकार झरेन्द्र खरेल, वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेल, केन्द्रीय सदस्य नेत्र बस्नेत लगायतले आ–आफनो भनाइ राखेका थिए । एशोसिएशनका मध्यपश्चिम संंयोजक जगंबहादुर जिसीको अध्यक्षतामा वैठक वसेको थियो ।

No comments:
Post a Comment